मालिका गाउँपालिकाद्धारा गाउँसभामा प्रस्तुत नीति,कार्यक्रम र बजेटको विवरण

मालिका गाउँपालिकाको प्रथम गाउँसभामा प्रस्तुत आव २०७४।७५ को वार्षिक नीति,योजना,वजेट तथा कार्यक्रम आदरणीय मालिका गाउपालिका वासी दाजुभाइ तथा दिदि वहिनीहरु यस मालिका गाउँपालिकावाट स्थानीय तह निर्वाचनमा यहाँहरुले अमुल्य मत दिइ हामीलाइ निर्वाचित गर्नुभएकोमा हामी सम्पूर्ण पदाधिकारीहरुको तर्फवाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । लामो समयको अन्तराल पश्चात स्थानीय तहको निर्वाचन सम्पन्न भइ निर्वाचित पदाधिकारी विहिन … Continue reading मालिका गाउँपालिकाद्धारा गाउँसभामा प्रस्तुत नीति,कार्यक्रम र बजेटको विवरण